गोरखा २ मा ११३५ ले बाबुरामको अग्रता

0
426

गोरखा, मंसिर २२ । निकै चर्चा र चासो मा रहेको गोरखा दुई मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच चर्को प्रतिस्पर्धालाई तोड्दै बाबुराम भट्टराईले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराईले ११ सय ३५ मतले अगाडि बढ्दै नारायणकाजी लाई पछि परेका छन् ।

शुक्रबार बिहान आयोगले सार्वजनिक गरेको विवरण अनुसार बाबुरामले ६५३४ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले ५३९९ मत मात्र ल्याएका छन् । धेरैले चासोको रुपमा हेरेको यो क्षेत्रको मतपरिणाम यो नतिजासँगै रोचकभन्दा रोचक बन्दै गएको छ । दुवैको मैदान र भोट एकै किसिमको रहेको यस क्षेत्रमा कसले मार्ने हो बाजी भन्ने कुरा थप रोचक बन्दै गएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here