डा. शेखरलाई पार्टी प्रवेश गराउन भ्याईनभ्याई, लालुबाबु रमिते मात्र

0
4576

मोरङ, मङसिर १५ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले दिनहुँ एमाले , माओबादीका नेता कार्यर्ताहरुलाई भित्राउन थालेपछि मोरङमा कम्युनिष्ट गठबन्धन का नेता कार्यकर्ता बीच खैलाबैला सुरु भएको छ । मोरङ क्षेत्र न ६ कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको लोकप्रियतासगै कांग्रेस प्रवेश गर्नेहरुको घुइचो बढेपछि कम्युनिष्टहरु सल्बलाउन थालेको छन् ।

विभिन्नपार्टी परित्याग गरि हालसम्म हजारौंको संख्यामा कार्यकर्ता प्रवेश गरिसकेका छन । यो प्रवेशले डा कोइरालालाई सहजै विजय हुन थप मदत पुगेको अनुमान गरिएको छ । मोरङ ६ काग्रेसकै सुरक्षित क्षेत्र हो । यो क्षेत्रमा बामगठबन्धनको मत भन्दा कांग्रेसको १ हजार ७ सय बढी मत छ । यस क्षेत्रबाट डा शेखरले दुई पटक विजयी भैसकेका छन । काग्रेसकै मतवाट डा शेखर विजयी हुने अवस्था रहेपनि पछिल्लो प्रवेशको लहरले उनी सुरक्षित र जीत को नजिक छन ।

मोरङ ६ का कांग्रेस क्षेत्रीय सभापति निरञ्जन रिजालका अनुसार विराटनगर ११ र १२ वडामा सवैभन्दा बढी ७ सय जना कांग्रेसमा प्रवेश गरिसकेका छन । विराटनगर ४ र ५ वडामा ३ सय , वुढीगंगा गाउँपालिकाको विभिन्न वडाहरुमा २ सय र सुन्दर हरैचा नगरपालिकामा ३ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन ।
स्थानीय निर्वाचनमा काग्रेस र फोरम लोकतान्त्रिकले प्राप्त गरेको मतको आधारलाई हेर्दा डा शेखर वामगठबन्धनका एमाले उम्मेदवार लालवावु पण्डित निक्कै उच्च स्थानमा छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकोे समेत समर्थन रहेकोले डा शेखर स्पर्धी उम्मेदवार भन्दा भारी मतले विजयी हुने आकलन गरिएको छ । कांग्रेसका यूवा नेता रमेशजंग रायमाझीले डा शेखरको लोकप्रियता बढदै जानु र उनले जनतामाझ राखेको विकासको प्रतिवद्धताले मतदातालाई लोभ्याएको प्रतिक्रिया दिए ।
सालिन स्वभाव र मिजासिलो व्यवहारले मोरङका जनता को मन डा. कोइरालाले जितिसकेका छन् । स्थानीय चुनावमा राप्रपाले मोरङ ६ बाट २ हजार ८ सय मत प्राप्त गरेको थियो ।
स्वच्छ छवी भन्दै आइएका एमाले उम्मेदवार लालवावु पण्डितले ०५१ सालमासुकुम्वासीहरुलाई वितरण गरेको नक्कली लालपूर्जा बाहिर आएपछि उनको अवस्था थप कमजोर बन्दै गएको छ ।

यस क्षेत्रका सवै सुकुम्वासीहरु पण्डितसँग रिसाएर पण्डित लाई भोट नदिने पक्षमा छन् । पण्डित त्यो वेला सुकुम्वासी आयोगको मोरङ अध्यक्ष थिए । मन्त्री परिषदमा सम्पति विवरण बुझाउदा ४८ लाख वैक व्यालेन्स देखाएको र सिन्धुपाल्चोकका तस्कर निमा फुन्जु शेर्पासँग ७५ लाख रुपैया घुस खाएको काण्ड सार्वजनिक भएपछि मतदाताले पण्डितको साथ छोडदै गएको राजनीतिक बिशलेषकहरु बताउँछन । एमाले भित्र नै असन्तुष्टि र एकता नभए पछि डा. कोइरालालाई थप राहत एबम् हौसला मिलेको हो ।माओबादीका नेता कार्यर्ताहरुलाई भित्राउन थालेपछि मोरङमा कम्युनिष्ट गठबन्धन का नेता कार्यकर्ता बीच खैलाबैला सुरु भएको छ । मोरङ क्षेत्र न ६ कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाको लोकप्रियतासगै कांग्रेस प्रवेश गर्नेहरुको घुइचो बढेपछि कम्युनिष्टहरु सल्बलाउन थालेको छन् । विभिन्न पार्टी परित्याग गरि हालसम्म हजारौंको संख्यामा कार्यकर्ता प्रवेश गरिसकेका छन । यो प्रवेशले डा कोइरालालाई सहजै विजय हुन थप मदत पुगेको अनुमान गरिएको छ । मोरङ ६ काग्रेसकै सुरक्षित क्षेत्र हो । यो क्षेत्रमा बामगठबन्धनको मत भन्दा कांग्रेसको १ हजार ७ सय बढी मत छ ।

यसक्षेत्रबाट डा शेखरले दुइृ पटक विजयी भैसकेका छन । काग्रेसकै मतवाट डा शेखर विजयी हुने अवस्था रहेपनि पछिल्लो प्रवेशको लहरले उनी सुरक्षित र जीत को नजिक छन । मोरङ ६ का कांग्रेस क्षेत्रीय सभापति निरञ्जन रिजालका अनुसार विराटनगर ११ र १२ वडामा सवैभन्दा बढी ७ सय जना कांग्रेसमा प्रवेश गरिसकेका छन । विराटनगर ४ र ५ वडामा ३ सय , वुढीगंगा गाउँपालिकाको विभिन्न वडाहरुमा २ सय र सुन्दर हरैचा नगरपालिकामा ३ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन ।
स्थानीय निर्वाचनमा काग्रेस र फोरम लोकतान्त्रिकले प्राप्त गरेको मतको आधारलाई हेर्दा डा शेखर वामगठबन्धनका एमाले उम्मेदवार लालवावु पण्डित निक्कै उच्च स्थानमा छन । राष्ट्रिय प्रजातन्त्र पार्टीकोे समेत समर्थन रहेकोले डा शेखर स्पर्धी उम्मेदवार भन्दा भारी मतले विजयी हुने आकलन गरिएको छ । कांग्रेसका यूवा नेता रमेशजंग रायमाझीले डा शेखरको लोकप्रियता बढदै जानु र उनले जनतामाझ राखेको विकासको प्रतिवद्धताले मतदातालाई लोभ्याएको प्रतिक्रिया दिए । सालिन स्वभाव र मिजासिलो व्यवहारले मोरङका जनता को मन डा. कोइरालाले जितिसकेका छन् । स्थानीय चुनावमा राप्रपाले मोरङ ६ बाट २ हजार ८ सय मत प्राप्त गरेको थियो ।
स्वच्छ छवी भन्दै आइएका एमाले उम्मेदवार लालवावु पण्डितले ०५१ सालमासुकुम्वासीहरुलाई वितरण गरेको नक्कली लालपूर्जा बाहिर आएपछि उनको अवस्था थप कमजोर बन्दै गएको छ । यस क्षेत्रका सवै सुकुम्वासीहरु पण्डितसँग रिसाएर पण्डित लाई भोट नदिने पक्षमा छन् । पण्डित त्यो वेला सुकुम्वासी आयोगको मोरङ अध्यक्ष थिए ।

मन्त्री परिषदमा सम्पति विवरण बुझाउदा ४८ लाख वैक व्यालेन्स देखाएको र सिन्धुपाल्चोकका तस्कर निमा फुन्जु शेर्पासँग ७५ लाख रुपैया घुस खाएको काण्ड सार्वजनिक भएपछि मतदाताले पण्डितको साथ छोडदै गएको राजनीतिक बिशलेषकहरु बताउँछन । एमाले भित्र नै असन्तुष्टि र एकता नभए पछि डा. कोइरालालाई थप राहत एबम् हौसला मिलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here