नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” को क्यानडामा सफल प्रदर्शन

0
237

राजु थापा, नर्थ अमेरिका ।

१५ डिसेम्बर, २०१८

अमेरिकामा निर्माण गरिएको नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” को क्यानडामा सफल प्रदर्शन भएको छ । मिसिसागाको सिनेस्टार्जमा डिसेम्बर ०१ र ०२ तारिख प्रदर्शन भएको चलचित्रमा दर्शकहरूले चलचित्रको बारेमा लोकसत्तालाई प्रतिकृया दिएका छन् ।  यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गर्ने नेपाली कलाकारहरूको अभिनय रहेको छ । पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् भने फिल्मकाे निर्देशन क्यानडा निवासि इश्वर थापाले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here