फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गरिने

0
1145

पोखरा, साउन ११ । पोखरा, साउन ११ । फोटोसहितको मतदाता नामावली दर्ता गराउनका लागि क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहमा साउन महिनाभरि नै गराउने भएको छ ।

साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको नामावली दर्ता क्षेत्रीय निर्वाचनको कार्यालयबाटै गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here