बिर्तामोड नगरपालिकामा एमालेको जित

0
385

झापा, असार २२ । झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ । प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का तर्फबाट विजय बनेको हो ।

प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय बनेकी छिन् । प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरेका छन् भने उपप्रमुख पदकी उम्मेदवार पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here