माछा मारेर स्कूल जाँदै

0
888

फोटो     : बद्री पन्त जाजरकोट

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका १० को टाँसुगाडमा माछा मार्न बल्छी थाप्पै दुई युवा ।

बाँनीयागाउँकायुवाहरु माछा मारेर पढाई खर्च तथा दैनिक गुजरा चलाउदै आएका छन् ।

उनीहरुलेमाछा मारेर दैनिक ५०० सम्म कमाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here