मोलुङ्ग गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी

0
681

ओखलढुंगा जिल्लाको मोलुङ्ग गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । मोलुङ्ग गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको तर्फबाट प्रदीप बानियाको टिम नै विजय बनेको छ ।

मोलुङ्ग गाउँपालिकाको वडा नं १ को मत गणना सकिदा नेपाली कांग्रेस प्रमुखले ६३७ मत प्राप्त गरेका छन् भने उप–प्रमुख ७१६ मत प्राप्त भएको छ । एमाले प्रमुखमा ५१४ र उप प्रमुखमा ४१८ मत आएको छ भने माओवादी प्रमुखमा ७२ उप प्रमुखमा ६५ प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here