“सिमा बिहिन सहयोगी हातहरु” ले क्यानडामा रक्तदान गर्याे ।

0
137

राजु थापा, क्यानडा ।

Helping Hands without Border Canada ( सिमा बिहिन सहयोगी हातहरु) को आयोजनामा ११ जनबरि २०२० मा एक बृहतर रक्तदान एक जिवनदान कार्यक्रम सम्पन्न भयो । रक्तदान कार्यक्रम स्कारर्बोरोमा भयको थियो भने १८ जना दाताहरुले रक्त दान गर्नु भयो ।

      

कार्यक्रममा सक्रिय सहभागिता जनाइ सफल पार्न भुमिका खेल्नु हुने कृष्ण पौडेल, कार्तिक चन्द्रा, हेमन्त रावल, माइकल डगल्स , क्यानेडीयन रेड क्रस तथा भुटनिजी नेपाली कमिन्युनिटिका सहयोगीहरुलाई Helping Hands without Border Canada ले विशेष धन्यवाद दिएको छ । आगामी दिनहरुमा संथा अझै सक्रिय बनि मानविय सहयोगमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रमहरू अगाडि ल्याउने प्रतिबद्दता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here