‘प्रदेशलाई संविधान बमोजिमका अधिकार दिई सहयोग लिनुपर्ने’

0
35

काठमाडौँ, कात्तिक १८ । केन्द्र सरकारले प्रदेशलाई संविधान बमोजिमका अधिकार दिई विकास र समृद्धिमा मद्दत लिनुपर्नेमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जोड दिएका छन् ।

सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैँ, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आज मध्यवानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले सम्बन्धित कानूनको अभावमा संघ र प्रदेशबीच उचित समन्वय नभएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here