समृद्धिका लागि सत्तापक्षलाई सहयोग तयार : नेता रिजाल

0
758

काठमाडौँ, जेठ २७ । निर्देशनले मात्रै विकास असम्भव हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बताएका छन्।

आज रातोपाटी डटकमको ५ औं वार्षिकोत्सवको अवसरमा  बोल्दै उनले विपक्षको आवाज सुन्न सकिएन र चित्त बुझेन भने समृद्धिलाई अघि बढाउन सम्भव नहुने बताए ।

 नेता रिजालले समृद्धिका लागि सत्तापक्षलाई आवश्यक सहयोग गर्न सधै तयार रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here