सरकारले तोक्यो ७ प्रदेशकै अस्थाइ मुकाम

0
425

काठमाडौं, माघ ३ । देउबा नेतृत्व सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ । सरकारले अस्थाइ मुकाम टोकिरहदा विभिन्न स्थान मा आन्दोलन र नाराजुलुस चर्की रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here