हरिराज भारी बने चीनकाजीका लागि

0
298

गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी अन्तरले बाम गठबन्धनका उम्मेदवार माओबादीका नेता हरिराज अधिकारीले पराजित गरेका छन् ।

कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरी हार बेहोर्नु पर्यो । अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गरेका थिए । यस क्षेत्रमा चार हजार ३३५ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here