मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ

0
188

भक्तपुर, मंसिर २८ । भक्तपुर जिल्ला मालपोत कार्यालका नायब सुब्बा देवराज काफ्ले घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here