नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक जारी

0
393

काठमाडौँ, वैशाख ४ । एकता प्रक्रियाका मिल्न बाँकी रहेका विषयको छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक जारी रहेको छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल गरिनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here