ओखलढुंगाका जिल्ला सभापति सुनुवारविरुद्ध रुम्दाली वागी उम्मेदवार

0
256

ओखलढुंगा, कात्तिक ६ । ओखलढुंगा कांग्रेसका युवा नेता तथा तरुण दल ओखलढुंगाका जिल्ला अध्यक्ष ज्ञानेन्द्र रुम्दाली वागी उम्मेद्वार बनेका छन् ।

प्रदेशसभा ‘ख’मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मदवारी दिएका हुन् ।

अर्कै क्षेत्रका सुनुवार ‘ख’ मा आएर उम्मेद्वार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै उनले सुनुवार विरुद्धमा उम्मेदवारी दर्ता गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here