आज विहान ४ रेक्टरको भूकम्प

0
814

बाजुरा असार २९ । २०७२ साल बैशाख १२ गते गएको भुकम्पपश्चात अझैसम्म त्यसको पराकम्पनहरु गइरहेका छन् ।

आज बिहान ८ : ५८ बजे बाजुरा केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर सो भूकम्प गएको जनाउँदै सबैलाई सतर्क रहन अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here