परिक्षाफल प्रकाशित

0
2794

काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयले  २०७४ सालमा लिएको मानविकी संकायतर्फ ३ वर्षे स्नातक तहको पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकाय अन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको बताएको छ ।

https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन गरी आफ्नो नतिजा हेर्न सकिनेछ ।

मोबाइलबाट BA टाइप गरि स्पेस दिएर आफ्नो सिम्बोल नम्बर राखी 34949 मा सेन्ड गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here