न्यायपरिषद् सदस्यद्वारा राजीनामा

0
145

काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

उनले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here