दुर्घटनामा एकको मृत्यु

0
230

पाँचथर,  चैत  ११ । पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज

बाअ२८प ६६८३ नं को  टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परिवर्तनको  एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उक्त  टिपर सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here