समृद्धि र सुशासनका लागि कांग्रेस : प्रधान

0
693

समृद्धि र सुशासनका लागि जनताले नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने नेपाली कांग्रेसका युवा नेता तथा नेपाल सरकारका रक्षा मन्त्री भीमसेनदास प्रधानले बताएका छन् ।

आज काठमाडौंको कमलपोखरीमा चुनावी कार्यक्रम अन्तर्गत घरदैलो अभियानमा जुटेका उनले नेपाली कांग्रेसले मात्र जनताको भावना अनुसार काम गर्ने र लोकतन्त्रको रक्षक कांग्रेस मात्र गर्ने भएकाले सबैले कांग्रेसलाई नै भोट दिने कुरामा आफु ढुक्क भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here