जाजरकोटमा भाइरल ज्वरोबाट बालकको मृत्यु

0
492

जाजरकोट, पुस २४ । जाजरकोटको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।

स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो ।

भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here