काँग्रेसको बैठक २० गते बस्ने

0
38

काठमाडौँ, कात्तिक १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।

आज प्रेस विज्ञप्ति जारी गरी उक्त पार्टीले केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुनका लागि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here