करेन्ट लागेर एकको मृत्यु

0
423

भद्रपुर, भदौ २४ । झापाको शिवसतासी नगरपालिका–१ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाकै ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार घाइते भएका दाहालको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here