प्र.म. देउवाले बोलाए प्रमुख दलहरुको अकस्मात बैठक

0
245

काठमाडौं, ३० जेठ । दोश्रो चरणको स्थानीय निर्वाचनमा सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टीले चुनाव विथोल्न आमहड्ताल आहृवान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलहरुको बैठक बोलाएका छन् ।

प्रमुख तीन दलको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केही बेरमा नै बस्दैछ । राप्रपा, उपेन्द्र यादव नेतृत्वको फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक तथा प्रमूख तीन दलहरुको बैठक बस्ने भएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here