गृहपृष्ठ शिक्षा

शिक्षा

विश्वविद्यालयमा दलीय राजनीति हाबी भएको उपकुलपतिहरूको गुनासो

काठमाडौँ । विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष गरेका...

जुम्लामा एमबिबिएस कक्षा सुरु

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको...

आइसानाको सचिबमा बन्जारा निर्विरोध

अष्ट्रेलियाको अन्तराष्ट्रिय शिक्षा क्षेत्र र अन्तराष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने संस्था इन्टरनेशनल इजुेकशन एशोसिएसन इंक (आईसाना)को सचिवमा सीड्नीमा बसोबास गर्दै आएका गोरखाका शिब...

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च...

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ...

सामुदायिक कृषि क्याम्पस खुल्ने

काठमाडौं । इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ । इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ शेरामा...

दसैँ बिदामा पनि पठनपाठन सुचारु

काठमाडौं । बैतडी जिल्लामा विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन...

विद्यालय भवन भत्केपछि पाल टाँगेर पढाइ

बागलुङ । पहिराले विद्यालय भवन भत्केपछि यहाँका कलिला बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य भएका छन् । गत भदौ २४ र २५ गतेको पहिराले...

मध्यपश्चिम विश्वविद्यालय र प्राध्यापक सङ्घबीच सहमति

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति...

‘शिक्षा क्षेत्रमा लगानी बढाऔँ ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । ख्वप इन्जिनियरिङ कलेजद्वारा आज आयोजित ‘एम.ई.इन...

MOST POPULAR

HOT NEWS