गृहपृष्ठ समाचार

समाचार

युवालाई सक्रिय बनाउँदै अघि बढ्न गृहमन्त्रीको आग्रह

काठमाडौं, असोज ५ । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...

श्रीलङ्कासँग नेपालले खेल्ने

काठमाडौं, असोज ५ । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा...

एनआरएनए उपाध्यक्षमा मन केसीको दाबेदारी

बिगत २३ बर्सदेखी अस्ट्रेलियाको नेपाली समुदायमा अभियन्ताका रुपमा अनुभव संगालेका मन केसी यस पटक आसन्न गैर आवासिय नेपाली संघ(एनआरएन)को ग्लोबल उपाध्यक्ष पदको आकंक्षीका रुपमा...

गोदावरीका महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान हुने

ललितपुर, भदौ ३१ । खाने पानी, वातावरण सरसफाई, शान्ति सुरक्षा कायम गर्नका लागि दृढ संकल्प लगाएतका विषयमा केन्द्रित रहेर गोदावरी नगरपालिकाले काम गरिरहेको छ...

शान्ति सैनिकको भत्ता वृद्धि गरियो

काठमाडौं, भदौ ३१ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय सार्वजनिक गरेको छ...

सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।...

क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण केन्द्रीय कारागारमा समस्या

देशकै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या उत्पनन हुन थालेको छ । विसं १९७१ मा स्थापना भएको देशकै पुरानो उक्त कारागारमा...

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक गतिविधि मान्य नहुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक गतिविधि र प्रतिक्रियावादी प्रवृत्तिप्रति सबै जना सजग रहन अनुरोध गरेका...

काष्ठमण्डप पुनःनिर्माणको काम आधा सकियो

काठमाडौं, भदौ २९ । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको जनाइएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा सक्ने योजना सहित काम...

बालश्रम निवारणका लागि जोड

काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको जानकारी गराएका छन् ।...

MOST POPULAR

HOT NEWS