गृहपृष्ठ समाचार

समाचार

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

इनरुवा, मङ्सिर ३ । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक आयोजित नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज सकिएको छ । आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले...

सिन्धुलीमा नेपालमै पहिलो दनुवार सांस्कृतिक महोत्सव हुँदै

सिन्धुली, मङ्सिर २ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुन लागेको छ । महोत्सवको आयोजना भोलिबाट नगरपालिका–६ हर्षाहीमा गरिने भएको...

पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने : मुख्यमन्त्री भट्ट

धनगढी, मङ्सिर २ । पहुँचका आधारमा विकासका योजना चयन गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्...

क्षेत्रिय तथा नगर सचिवहरुको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न 

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस काठमाडौंका क्षेत्रिय तथा नगर सचिवहरुको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । दुई दिने प्रशिक्षण कार्यक्रमको पहिलो दिन...

‘गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर’

पोखरा, मङ्सिर २ । पार्टीमा एकताको विकल्प नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले बताएका छन् । नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा...

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगीतामा आज दुई खेल हुँदै

काठमाडौँ, मङ्सिर २ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा...

भोली सार्वजनिक बिदा

सिन्धुली, मङ्सिर २ । दूधौली नगरपालिकाले हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते सार्वजनिक बिदा दिने भएको छ । सो नगरपालिकामा दनुवार...

अत्याधुनिक शल्यक्रिया भवन निर्माण गर्दै वीर अस्पताल

काठमाडौ, मङ्सिर २ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । वीर अस्पतालले अगामी दुईवर्षभित्र तयार हुने गरी नौ...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन

ओखलढुङ्गा, मङ्सिर २ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक...

मङ्सिर २२ गतेदेखि हुने इपिएललाई आइसिसीको मान्यता

काठमाडौँ, कात्तिक ३० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आइसिसीको...

MOST POPULAR

HOT NEWS