मायाको फुल जहाँ तहां नछरन
गौरव राई
मुटु त तोडेउ तोडेउ आँखा नतरन ।
छेउमा आउ बस बरु काख नसरन ।।
अगुल्टो त नठोसी बल्दैनरे भन्छ्न ।
पराइ आफ्नो मलाइ पाखा नगरन ।।
पर्दा...
कविता
दोषीलाई कारबाई नेपालमा छैन अन्त झै ।
कति नारी भएका छन निर्मला पन्त झै ।।
नारीहरु हेपिए चेपिए कतिनारी पैसामा बेचिए ।
नारीहरु पछाडी परेर बसेका छन...
फर्कीनेछौ आतुर भएर
गौरव राई
गजल
हेर्छु, कसरी बाँच्ने रहेछौ दुर भएर ।
जान त गएछौ मबाट भरपुर भएर ।।
कुल्चिएछौ यो प्रेम, पोल्नेछ जरुर ।
फर्कीनेछौ दुई दिनमै आतुर भएर ।।
अझै...
मिठो रस भर्न मनलाग्यो
निरोज बुढाथोकी
तिम्रो मुटुनजिक मलाई सर्न मन लाग्यो
तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो ।।
दुःख पिडा तिम्रा सबै उखेलेर फाली
रंगीचंगी फूलको बिउ छर्न मन लाग्यो ।।
नौनीजस्तै...
बिना चिठ्ठी खामका कुरा
के गराई भयो बिना चिठ्ठी खामका कुरा
बैसाख जेठको गर्मिमा यो घामका कुरा
दिल भित्र लुकाएर नानाथरी पापी काम
नदिनुस् भो गफ मठमन्दिर धामका कुरा
कहाँ पाइन्छ र...
कालो रङ
बाला अधिकारी
मंसिरको महिना माझघरे माइला काका घरमा आएर ए काइला दाइ!म संग एउटा वकिल पढेको केटो छ खान्दान पनि राम्रो छ छोरिकोबिहे गर्ने हैन?यो...
पौराणिक धन्द बिधान लोकार्पण।
आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगीहरु ) को सहयोगमा आज आशा प्रज्ञान केन्द्र द्वारा संकलित पाैराणिक छन्द विधान...
जदौ सहिद
पहिलेका सहिद हराए !
एैलेकाले ठुलो ठुलो स्वरमा कराए !!
सहिदको पनि लामो लिस्ट बनाए !
जबर जस्ती सहिद पो जनाए !!
लोकतन्त्रलाई धेरै धेरैले भजाए !
जनतालाई रैती...
गजल
-तारानाथ बराल
पैसाकै लागि सडकपेटीमा चना बेचेको छु।
स्कुलपछि कलेजमा पढ्ने सपना बेचेको छु।।
दलाललाई राहदानी दिएर खाडी छिरे म।
भिसाको शुल्क तिर्न आमाको गहना बेचेको छु।।
भित्र्याएको भोलिपल्ट...
अँध्यारो
बत्तीले अँध्यारो खोज्न टाढा धाउनु पर्दैन !
अँध्यारो त बत्तीमुनि नै लुकिरहेको हुन्छ !!
बत्तीले टाढा टाढासम्म प्रकाश छरेको हुन्छ !
नाकै मुनीको अँध्यारो बत्तीलाई गिज्याउँछ !!
दुस्ख...