गृहपृष्ठ कभर स्टोरी

कभर स्टोरी

featured

भक्तपुरमा बामगठबन्धनमा खैलाबैला चुनावी भिडन्त रोचक बन्दै

भक्तपुर, कात्तिक २० । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीनवटा दलको चुनावी भिडन्त हुने भएको छ...

निर्वाचन प्रत्यासीका न्यूनतम खर्च अरबौं

काठमाडौँ, कात्तिक २० । आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा...

उपत्यकामा एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौँ, कात्तिक २० । काठमाडौँ उपत्यकाका छ स्थानमा जापान सरकारको सहयोगमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । वि.सं २०७२ वैशाख १२...

प्रमको भ्रमणसम्बन्धी समाचार संगालो राससद्वारा हस्तान्तरण

काठमाडौँ, कात्तिक २० । प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको ७२औँ महासभा भ्रमणसम्बन्धी समाचार, तस्वीर र प्रेश क्लिपिङको संगालो राष्ट्रिय समाचार समिति (रासस)ले हस्तान्तरण गरेको...

लोकतान्त्रिक गठबन्धनले जित्नैपर्ने बुद्धिजीवीको ठहर

भद्रपुर, कात्तिक २० । पछिल्लो समय लोकतन्त्र संकटमा रहेको निष्कर्ष निकाल्दै आइतबार बुद्धिजीवीहरुको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई तन मन धन सबै लगाएर...

साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको प्रयोग गर्न सिकाउने

काठमाडौँ, कात्तिक २० । रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिन थालेको छ । यसका लागि कर्पोरेशनले भारतको...

कास्कीलाई समृद्ध जिल्ला बनाउने कांग्रेसको प्रतिवद्धता

पोखरा, कात्तिक २० । आफ्नो जिल्लालाई समृद्धि र विकासको बाटोमा लैजान नेपाली काँग्रेस कास्कीले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । आसन्न...

स्थानीयतहमा बैंक नहुँदा स्थानीय समस्यामा

नुवाकोट, कात्तिक १९ । नुवाकोटजिल्लाका १२ स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका १२...

लागुऔषध बोकेर हिँडेको अवस्थामा पक्राउ

ललितपुर, कात्तिक १९ । ललितपुर महानगरपालिका–१४ बस्ने प्रवेश ढुंगाना र विक्रम खड्का लागुऔषध बोकेर हिँडेको अवस्थामा पक्राउ परेका छन् । लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा...

अस्पताल सञ्चालनमा नआउँदा स्थानीय मारमा

पर्वत, कात्तिक १९ । करिब दुई दशक अघिदेखि बन्द हुँदै आएकाके पर्वत फलेवासको मिसन अस्पताल सञ्चालन गर्नका लागि स्थानीयवासीले माग गरेका छन् । विकट गाउँका...

MOST POPULAR

HOT NEWS