नेपाल विद्यार्थी संघ एन आरद्वारा क्याम्पसलाई खेलकुद सामाग्री हस्तान्तरण

0
248

काठमाडौं, मंसिर ५ । नेपाल विद्यार्थी संघ एन आर क्याम्पसका नेता शुसान्त सिटौला  र दिपेन्द्र ढकालको नेतृत्वमा आज क्याम्पस प्रमुखलाई खेलकुद सामग्री बितरण गरिएको छ ।

नेता सिटौलाले खेलकुद सामग्री बितरण गर्दै आम विद्यार्थीको हक हितको लागि नेपाल विद्यार्थी संघ सदैब लागि पर्ने बताएका छन् ।

जहाँ विद्यार्थी त्यहाँ नेविसंघ भन्ने नारालाई आत्मसात गर्दै सुरुवात स्वरुप आज खेलकुद सामग्री बितरण गरेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here