सहकारीमा आवद्ध जेष्ठ नागरिकलाई वृद्धभत्ता वितरण

0
227

बेझाड, मङ्सिर १० । सहकारीमा आवद्ध ज्येष्ठ नागरिक सदस्यलाई स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृद्धभत्ता वितरण गरेको छ ।

वृद्धभत्ता वितरण गर्दै आइरहेको सो सहकारीले हाल ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० वृद्धभत्ता प्रदान गरेको स्थापक दीपेन्द्रप्रसाद पौडेलले जनाएका छन् ।

उक्त सहकारीले तीन वर्षअघिदेखि ज्येष्ठ नागरिक पोषण खर्च शीर्षक अन्तर्गत सो भत्ता प्रदान गर्दै आइरहेको अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here