मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ केतुकेको मत परिणाम

0
589

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ केतुकेको अहिले सम्मको मत परिणामलाई हेर्दा नेपाली कांग्रेस प्रमुखमा ११७२ र उप प्रमुखमा १२६२ प्राप्त छ ।

त्यसैगरी एमाले प्रमुखमा ८३४ र उप प्रमुखमा ६५२ प्राप्त छ भने माओवादीका प्रमुखको ७७२ र उप प्रमुखको ७२७ मत आएको छ । त्यसैगरी वडा अध्यक्षमा नेपाली कांग्रेसको ६८ र एमालेको ५५ छ भने माओवादीको ११६ मत प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here