सन्दिप लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

0
94

काठमाडौँ, पुस २ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका सन्दिपको यो गीतमा बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको छ भने गीतमा राजन मगरको संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here