‘आमा’ को ट्रेलर आज सार्वजनिक

0
219

काठमाडौं, पुस ३ । कलाकार मिथिला शर्माको मुख्य भुमिको रहेको नेपाली कथानक चलचित्र ‘आमा’ को आज ट्रेलर सार्वजनिक गरिएको छ । उनको छोरीको भूमिकामा रहेकी छिन् नायिका सुरक्षा पन्त ।

चलचित्रमा मुख्य भूमिका सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको रहेको छ ।

दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन चलचित्रमा रहेको छ । चलचित्रको निर्माण शर्मिला पाण्डेले गरेकी हुन् । सम्पादनमा दिर्घ खड्का, संगीत सुवाष भुषालको रहेको घ भने चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here