अशोक दर्जीकै शैलीमा आए झापामा अर्का एक बालक, हेर्नुहोस् भिडियो सहित

0
140
झापाको दमकका सडकमा गीत गाउँदै हिँड्ने बालक अशोक दर्जी यतिबेला चर्चित बालगायक बनेका छन् ।  उनलै शैलीमा उनकै गृह नगरका एक जना बालक प्रस्तुत भएका छन् । उनले अशोक दर्जीजस्तै सडकमा गीत आएर पैसा माग्ने गरेका छन् ।
दमकमा काकाको घरमा बस्दै आएका ११ बर्षे बालक विक्रम लावती प्रस्तुत भएका छन् । उनको स्वरको सबैले प्रशंसा गर्ने गरेका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here